मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

ननिटनमा भएको सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई धेरै धन्यवाद ।

एलिस्ना राइको स्वास्थ उपचारको निम्ति बेलायतको ननिटनमा बसोबास गर्नुहुने नेपाली women Development Group.तथा NNBC ब्याड्मिन्टन क्लबको सक्रियतामा सम्पुर्ण ननिटन बासी नेपाली दाजु भाइ तथा दिदीबहिनी र एलिस्नाको शुभचिन्क ब्यक्तिहरु संग सहयोग रकम संकलन गरि जम्मा नेपाली रु१,२३,१२० एकलाख तेईस हजार एकसय बीस अक्षेरुपि , पिडित एलिस्ना राइकी बुबालाइ सो रकम हस्तन्तरण गरिदिनु भनी मलाइ आग्रह गर्नु भएको हुँदा आजको मितिमा यो रकम सहिसलामत बिरामीको बुबालाइ हस्तन्तरण गर्दै छु।
अन्त्यमा सम्पुर्ण सयोगी मन मुटु ,दयालु भावना भएका मित्रहरु प्रति धन्यवाद टक्राउद छु।

  धन्यवाद सम्पूर्ण सहयोगि नेपालीबासीहरु।

Comments