मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

सहयोगको अपिल।

सके सहयोग गरौं न सके सियर गरौं।
लिनु भन्दा दिनु असल हो।
नयाँ जीवन दिने काम गरौं यो बालिकालाई।१२ वर्षको नानी खुट्टा भाचिएर क्यान्सरबाट पीडित छिन।अब बचाउने तपाई र मेरो काम हो।कुल खर्च १०लाख भन्दा बढी लाग्ने र डाक्टरको सल्लाह अनुसार ८०% निको हुने भनेर बताएको छ।यो बालिका यसो भन्छन् :-
म बाच्न चाहन्छु।मलाई कृपया बचाउनुस।
😥😥😥
म ओखलढुंगा जिल्ला खिजिदेम्बा गा पा वडा नम्बर ४ डिकर्पु बस्ने श्री पूर्णबहादुर सुनुवार की छोरी स्मृति सुनुवारको खुट्टा भाचिएर उपचार हुन नसकेकोले क्यान्सर भएको छ । उपचार गर्नको लागि धेरै पैसा चाहिने तर आर्थिक अवस्था कमजोर भ​एकोले औषधि उपचार गर्न सक्दो सहयोगी हात पसारिदिन हुन हार्दिक निवेदन गर्दछु।

म वीर अस्पतालमा उपचार गर्दैछु । मेरो बुवाको नाममा हिमालयन बैंक खाता खोलेको छ, खाता नम्बर ०३९०७३६३४२००१६, वालाको नाम पूर्णबहादुर सुनुवार फोन नम्बर ९८४०३२१३३० र ९८२३८२२३५६ ।

Comments