मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरको काम गर्नुको लागी पिहला हात खुट्टा होइन तर हृदयको खाँचो पर्छ।


परमेश्वरको काम गर्नुको लागी पिहला हात खुट्टा होइन तर हृदयको खाँचो पर्छ...........................कुनै पनि मानिस शरीरमा पूर्णरूपले अपांग भएतापिन, त्यो मानिसले दया भन्दा बढी यदी केही गर्ने अवसर पायो भने, निश्चय नै त्यो मानिसले प्रभु येशू ख्रीष्टम रहेर हरेक कुरा गर्नु सक्छ ।तर यदि कुनै पनि मानिस शरीरमा कम्जोर भएतापिन यदि उसको सोच-िवचार र हेर्ने दृष्टी नै अपांग छ भने, त्यो भन्दा दुु:ख लाग्दो कुरा केहीपनि होइन िकनकी शरीरको अपांगता भन्दा पनि तिनिको सोच-िवचार र हेर्ने दृष्टी नै अपांग भयो भने त्यो मानिसले खाली नकारात्मक बाहेक अरू कुनै कुरा सोच्नु सक्दैन, जसको कारण उसको जीवन दिक्कलाग्दो, गन्तव्यिहन र लक्ष्यिहन हुन्छ ।यसकारण अाउनुहोस् अाफ्नो सोच-िवचार र हेर्न दृष्टीलाई परमेश्वरको वचन र पवित्र अात्माको अभिषेकले पूर्णरूपले परिवर्तन गरौं, िकनकी ख्रीष्टमा सबै कुरा सम्भव छ ।

Comments