Posts

मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

मानिसहरु सबै डराए।

दस आज्ञा

प्रभु येशू मानिसको रुप धारण गरेर यस संसार मा पापीहरुलाई पापबाट उद्दार गरि मुक्ति दिन आउनुभयो।

येशू ख्रीष्टको पवित्र रगतले हाम्रो सम्पूर्ण पाप धोइएको छ र हामी सम्पूर्ण येशूलाई विश्वास गर्नेहरु पवित्र,शुद्ध र धर्मी भइसकेको छ।अब हामी पापी होइन अब हामी धर्मी हौँ।

बाइबलिय अगुवा नियुक्त गर्न मण्डलीले सिक्नुपर्ने कुरा नै यहि हो।

मोशाको ससुरा यित्रो मोशालाई भेट्न गएको।

अमालेकीहरुसंगको युद्ध।

होरेबमा भएको पानी।

मन्‍नको स्वभाव

शबाथको खाना।

येशू ख्रीष्टको १२ चेलाहरुको मृत्यु का र कसरी भयो।

परमेश्वरले जुटाउनु भएको दिनदिनको खाना।

इसाई जीवन गनगन होइन धन्यवादी हुनुपर्छ।

तितो पानी।

मिरियम स्तुतिगान।

मोशा र मिरियमले परमेश्वरको आराधना गरे ।