Posts

मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

परमेश्वरले नोआलाई भन्नुभयो के गर्नुपर्छ भनेर।

परमेश्वरले नोआलाई बचाउन निर्णय गर्नुभयो।

नेफिलीम को हो? परमेश्वरका छोराहरु को हुन् ?

नेफिलीम को हो? परमेश्वरका छोराहरु को हुन् ?

आदमको परिवार।

आदमको परिवार।

परमेश्वरले शेत दिनुभयो। शेतको अर्थ दिनु हो।

कयिनको परिवार।

पापले गर्दा कयिन परमेश्वरको उपस्थितबाट भागे।

परमेश्वरले कयिन जस्तो पापीलाई पनि बचाउनु भयो र बच्नको लागि एउटा चिन्ह दिनुभयो।

कयिनले पापको कारणले गर्दा आफ्नै भाई हाबिललाई मारे।

परमेश्वरले कयिनको भेटी ग्रहण गर्नुभएन तर हाबिलको भेटी ग्रहण गर्नुभयो।

पापको कारणले गर्दा आदम र हब्बाले के छोड्नु पर्यो?पद्नुस ।

पापी स्त्री।

परमेश्वरमा_अनज्ञाकारी_भएर_फल_खाए_र_पाप_गरेको_कारणले_गर्दा_आदम_हब्बा_सर्पलाई_परमेश्वरले_श्राप_दिनुभयो

परमेश्वर_मा_अनज्ञाकारी_भएर_फल_खाए_र_पाप_गरेको_कारणले_गर्दा_आदम_र_हब्बा_परमेश्वरबाट_लुक्न_बाध्य_भए

हब्बाले आफुले पहिला फल खाइन र पछि आदामलाई पनि खुवाइन

आजको वचन।