Posts

मानिसहरुलाई जनावरले चोट पुराए मा।

आजको वचन। प्रस्थान२१:२८-३२(मानिसहरुलाई जनावरले चोट पुराए मा) =>“यदि गोरुले कुनै पुरुष वा स्‍त्रीलाई सीङले हानेर मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हिर्काएर मार्नू, र त्‍यसको मासु नखानू, तर गोरुको मालिकचाहिँ निर्दोष हुनेछ।तर यदि त्‍यस गोरुको अघि पनि हान्‍ने बानी थियो, र यस कुराको सूचना मालिकलाई दिएर पनि त्‍यसले गोरु बाँधेर नराख्‍दा कुनै पुरुष वा स्‍त्रीलाई मार्‍यो भने, त्‍यो गोरुलाई ढुङ्गाले हानेर मार्नू, र त्‍यसको मालिकलाई पनि मार्नू।तर त्‍यस मानिसलाई तिरेर छुटाउने मोल तोकिएको भए त्‍यसले आफ्‍नो प्राणको निम्‍ति तोकिएको मोल दिओस्‌। गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।यदि गोरुले कुनै कमारो अथवा कमारीलाई हानेर मारेको छ भने, गोरुको धनीले त्‍यसको मालिकलाई चाँदीका तीस सिक्‍का* दिओस्‌, र त्‍यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मार्नू। #बिशेष नोट:मोशाको व्यवस्था अनुसार यो पहिला भएको थियो अब हामी ख्रीष्टको व्यवस्था अनुसार छौँ जुन व्यवस्थाले प्रेम,क्षमा,अनुग्रह र मौका तथा सत्या प्रकट गर्छ।अनुग्रह छ भन्दै मा पाप चाहिँ गरिरहनु हुदैन।जब हामीलाई पाप गर्न मनला...

अब्राहमको प्रार्थना।

परमेश्वरले अब्राहमलाई भेट्नुभयो।

खतनाले मुक्ति दिदैन।

परमेश्वरले अब्राहमलाई छोरा दिने प्रतिज्ञा गर्नुभयो।

इष्टर पुनरुथानको दिन पहिलो चोटि बप्तिस्मा दिएको ।

पुनरुथान हुनुभयो येशू ख्रीष्ट मृत्युलाई जितेर।

#इष्टर_पुनरुथानको_शुभकामना।

असल शुक्रबार।

प्रभु येशू ख्रीष्टलाई मात्र साचो विश्वास गर्नुपर्छ।हाम्रो काम र कर्मले हामीलाई कहिले पनि मुक्ति दिदैन।

परमेश्वरले हागारलाई उद्दार गर्नुभयो।

साराई र साराईको दासी हागार।

परमेश्वरले अब्राहमसंग प्रतिज्ञा गर्नुभयो।

अब्राहमले लोतको उद्दार गर्छन् ।

आज खजुरको आइतबार।

नयाँ वर्ष २०७६

पाच राजाको विरुद्ध चार राजाको झगडा।

अब्राहम र लोत छुटिए।

अब्राहमको यात्रा मिश्र सम्म।

अब्राहमको यात्रा कनान सम्म।

परमेश्वरले अब्राहम संग गरेको प्रतिज्ञा। अब्राहमको यात्रा कनान सम्म।

तेरह र अब्राहमले ऊर छोडे।

बाबेलको धरहरा।

नोआ र तिनको छोराहरु।

परमेश्वरले नोआ संग करार बाध्नुभयो।

जलप्रलयको अन्त्य।